
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्ने भएकी छन्। बुधबार जनकपुरमा आयोजना हुने कांग्रेसको 'प्रतिज्ञा–पत्र' (घोषणापत्र) सार्वजनिक कार्यक्रममा उनी औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन्।यसअघि आजै एक विज्ञप्ति जारी गर्दै शर्माले रास्वपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन्। उनले पार्टीमा...