बागमती प्रदेश सभापति लामिछानेलामिछानेलाई रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

25
Share
Featured

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।

रास्वपा परित्याग गर्ने नेताहरूप्रति लामिछानेले गरेको टिप्पणीप्रति चासो राख्दै रास्वपाले स्पष्टीकरण सोधेको हो ।

बागमती सभापति लामिछानेले रास्वपाका पूर्व प्रमुख सचेतकसन्तोष परियारपार्टी परित्याग गरेकोमा प्रतिक्रिया दिने क्रममा जान मन लाग्नेहरु रास्वपा छोडे हुने बताएका थिए ।

लामिछानेको भनाइ अमर्यादित रहेको ठहर गर्दै अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको शीर्ष तहका एक नेताले जानकारी गराए ।

यो समाचारमा

सन्तोष परियारकाठमाडौँबागमती प्रदेशराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...