पूर्वसांसद सन्तोष परियारले गरे विवाह

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

51
Share
Featured
  • प्रलोपा नेता तथा पूर्वसांसद सन्तोष परियारले आइतबार सर्मिला मित्रकोटीसँग विवाह गरेका छन्।
  • विवाह जिल्ला अदालत, कास्कीमा कानुनी रूपमा सम्पन्न भएको हो।
  • परियारले दुई वर्षदेखि रहेको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गरेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तथा पूर्वसांसद सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

उनले आइतबार आफ्नी प्रेमिका सर्मिला मित्रकोटीसँग जिल्ला अदालत, कास्कीमा कानुनी विवाह गरेका हुन् । पोखरा महानगरपालिका-१७ निवासी मित्रकोटी र परियार विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता समेत रहेका परियारले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

यो समाचारमा

काठमाडौँप्रगतिशील लोकतान्त्रिक पार्टीसन्तोष परियारराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...