प्रलोपाको समानुपातिक सूची: पुरुष दलिततर्फ सन्तोष परियार पहिलो नम्बरमा

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

42
Share
Featured
  • नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले समानुपातिक बन्दसूचीमा पुरुष दलिततर्फ सन्तोष परियारलाई पहिलो नम्बरमा राखेको छ।
  • महिला दलिततर्फ दुर्गा सोबको नाम पहिलो नम्बरमा समावेश गरिएको छ।
  • रास्वपा परित्यागपछि गठन भएको प्रलोपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ९३ जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पुरुष दलिततर्फ सन्तोष परियारको नाम पहिलो नम्बरमा राखेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी परियार लगायतका नेताहरूले प्रलोपा गठन गरेका हुन् । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रलोपाले गत पुस १४ गते आयोगमा ९३ जनाको समानुपातिक बन्दसूची बुझाएको थियो ।

सूचीअनुसार, महिला दलिततर्फ भने दुर्गा सोबको नाम पहिलो नम्बरमा रहेको छ । परियार यसअघि रास्वपाबाटै समानुपातिक सांसद थिए । 'जेनजी विद्रोह' पछि प्रतिनिधिसभा विघटन भएसँगै नयाँ राजनीतिक ध्रुवीकरणका क्रममा उनले नयाँ पार्टी गठन गरेका हुन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीसन्तोष परियारकाठमाडौँप्रगतिशील लोकतान्त्रिक पार्टी
निर्वाचन आयोग5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा

    Data is loading...

    Loading brands...

    Loading footer...