रास्वपा नेता सन्तोष परियारले छाडे रास्वपा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

42
Share
Featured

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासन्तोष परियारले पार्टी छाडेका छन् ।

पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले  बताए ।

उनी विघटित प्रतिनिधि सभामा पार्टीको प्रमुख सचेतक थिए ।

उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको रास्वपा स्रोतले जनाएको छ ।  पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए ।  

यो समाचारमा

सन्तोष परियारप्रतिनिधि सभाराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...