
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणमाथि कडा व्यङ्ग्य गरेका छन्। मन्त्रीहरूसँग ठूलो परिमाणमा सुनका गरगहना देखिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।बाँस्कोटाले देश 'लंका' बनिसकेको टिप्पणी गर्दै मन्त्रीहरूको सम्पत्तिलाई 'पँहेलपुर तोरी' सँग तुलना गरेका छन्। उनले लेखेका छन्, "आजका मिडिया...