गोकुल बास्कोटाको टिप्पणी- 'राजनीति केवल कला र कन्सपिरेसी थ्यौरी होइन, यो विज्ञान हो'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार

16
Share
Featured
  • नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीति केवल कला वा षड्यन्त्र सिद्धान्त होइन, विज्ञान हो भन्ने धारणा सार्वजनिक गरेका छन्।
  • उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “राजनीतिमा पनि प्रत्येक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ।”
  • उनका अनुसार राजनीतिक घटनाक्रम र परिणामहरूलाई वैज्ञानिक सिद्धान्तका आधारमा विश्लेषण गर्नुपर्ने आवश्यकता छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले राजनीतिलाई केवल कला र कन्सपिरेसी थ्यौरीका रूपमा मात्र नभई विज्ञानका रूपमा हेर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।

बास्कोटाले आफ्नो पोस्टमा लेखेका छन्, "राजनीति केवल कला र कन्सपिरेसी थ्यौरी होइन, यो विज्ञान हो। कोही पनि प्रत्येक क्रियाको बराबर तर विपरीत प्रतिकृयाको नियमभन्दा अलग रहन सक्दैन।"

उनको यो भनाइले राजनीतिक घटनाक्रम र त्यसका परिणामहरूलाई वैज्ञानिक सिद्धान्तका आधारमा विश्लेषण गर्नुपर्नेमा जोड दिएको देखिन्छ।

यो समाचारमा

काठमाडौँगोकुलप्रसाद बास्कोटानेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...