गठबन्धनले जनताको 'मनबन्धन' भत्काउन कठिन- गोकुल बास्कोटा

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

32
Share
Featured
  • Gokul Baskota said political alliances built on public support (“manbandhan”) are hard to break, using satire to comment on the Supreme Court and parliament restoration.
  • He urged leaders to stop overthinking and head to elections to win public mandate directly.
  • He contrasted leaders’ alliances with people’s support, ending with a sharp dig about the possibility of “match-fixing” in politics.
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले राजनीतिक गठबन्धनले जनताको मन जितेर बनाएको ‘मनबन्धन’ भत्काउन कठिन हुने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल 'एक्स' मार्फत प्रतिक्रिया दिँदै उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा ‘हिउँ बर्साएको’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे।

बास्कोटाले नेताहरूलाई अब अन्य कुरा नसोची जनमत बटुल्न चुनावी मैदानमा जान सुझाव दिएका छन्। उनले चुनावमा नेताहरूको गठबन्धन र जनताको 'मनबन्धन' बीचको सम्बन्ध बलियो हुने उल्लेख गर्दै अन्तिममा 'म्याच फिक्सिङ' को मौका बाँकी नै रहने भन्दै कटाक्ष गरे।

उनको यो भनाइलाई वर्तमान राजनीतिक समीकरण र आगामी निर्वाचनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।


यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँगोकुलप्रसाद बास्कोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

    काठमाडौं । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भए पनि उत्पादित दूधको ठूलो हिस्सा अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन। प्रदेश दुग्ध विकास बोर्डका अनुसार सुदूरपश्चिममा वार्षिक ३ लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ, जसमा कैलाली र कञ्चनपुरको योगदान ५२ प्रतिशत छ।तथ्याङ्कअनुसार प्रदेशमा दैनिक

    Data is loading...

    Loading brands...

    Loading footer...