
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद, अवसरवाद र अराजकताको आधारमा स्थापित राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै उनले आम निर्वाचन २०८२ मा नयाँ शक्तिको उदय हुनुलाई जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको तीव्र अपेक्षाको परिणाम भएको बताएका छन्।पोखरेलले...