
काठमाडौँ।काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै अबको प्रधानमन्त्री हुने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले पार्टीको आधिकारिक निर्णय र लाइनविपरीत अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई कडा चेतावनी दिए।पार्टीका उपसभापति डीपी अर्यालले बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे...