नगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न निर्देशन

Author

सजिलो पत्रिका

२०८२ असार ०४, बुधबार

35
Share
Featured
  • उच्च अदालत पाटनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको छ।
  • आदेश अनुसार पाण्डेलाई पदमा बहाल राखी काम गर्न दिन भनिएको छ।
  • आदेश न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासबाट जारी गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गरिएको निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार अन्तरिम आदेश जारी गर्दै पाण्डेलाई पदमा बहाल राख्न भनिएको हो। 

अदालतले निलम्बन सम्बन्धी जेठ २० गतेको पत्र कार्यान्वयन नगर्न र पाण्डेलाई नियमित काममा फर्किन दिन आदेश दिएको छ।

यो समाचारमा

राजुनाथ पाण्डेकाठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...