निर्वाचन २०८२: रास्वपाको देशव्यापी लहर, १०९ स्थानमा अग्रता र ४ सिटमा जित

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार २२:१३

24
Share
Featured
  • रास्वपाले काठमाडौंका ४ क्षेत्र (१, ३, ६, ८) मा जित हासिल गर्दै राजधानीमा वर्चस्व देखाएको छ।
  • नेपाली कांग्रेसले मुस्ताङ, मनाङ र रसुवाबाट ३ सिट जितेको छ भने रुकुम पूर्वबाट प्रचण्ड विजयी भएका छन्।
  • १५० क्षेत्रको गणनामा रास्वपा १०९ स्थानमा अग्रता, कांग्रेस र एमाले ११–११ तथा नेकपा ७ स्थानमा अगाडि छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्दै आफ्नो वर्चस्व देखाएको छ।

काठमाडौँ क्षेत्र नम्बर १ बाट रञ्जु न्‍यौपाने दर्शना , ६ बाट शिशिर खनाल (२७,७१९ मत), ८ बाट विराजभक्त श्रेष्ठ (२४,५९२ मत) र ३ बाट राजुनाथ पाण्डे (१८,७५७ मत) विजयी भएका छन्। पाण्डेले उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेका हुन्।

नेपाली कांग्रेसले ३ सिटमा जित हासिल गरेको छ। मुस्ताङबाट योगेश गौचन थकाली, मनाङबाट टेकबहादुर गुरुङ (२,४१५ मत) र रसुवाबाट मोहन आचार्य (१०,६५६ मत) निर्वाचित भएका छन्। यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्वबाट विजयी भएका छन्।

हालसम्म १५० निर्वाचन क्षेत्रको मतगणना भइरहँदा रास्वपा १०९ स्थानमा अग्रता कायम गर्दै ऐतिहासिक विजयतर्फ अघि बढेको छ। नेपाली काँग्रेस ११, नेकपा एमाले ११ र नेकपा ७ स्थानमा अगाडि छन्। यस्तै, श्रम संस्कृति पार्टी ४, राप्रपा ३ र अन्य दलहरू १-१ स्थानमा अगाडि रहेका छन्। निर्वाचन आयोगले मतगणनालाई तीव्रता दिइरहेको छ।

यो समाचारमा

रञ्जु न्‍यौपाने दर्शनाराष्ट्रिय स्वतन्त्र पार्टीपुष्पकमल दाहालशिशिर खनाल
निर्वाचन आयोग11 more

ट्यागहरू

#कुलमान घिसिङ#शिशिर खनाल#रञ्जु न्यौपाने#राजुनाथ पाण्डे#प्रतिनिधिसभा निर्वाचन#राष्ट्रिय स्वतन्त्र पार्टी#पुष्पकमल दाहाल#निर्वाचन आयोग#विराजभक्त श्रेष्ठ#नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू