काठमाडौं-३ मा रास्वपाबाट राजनाथ पाण्डेले दिए उम्मेदवारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

31
Share
Featured
  • राजनाथ पाण्डे रास्वपा तर्फबाट काठमाडौं–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
  • उनले मंगलबार पार्टी कार्यकर्तासहित निर्वाचन कार्यालयमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।
  • यस क्षेत्रबाट अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराइसकेका छन्।
समाचार सारांशGenerated using AI.

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पाण्डेले मंगलबार बिहान पार्टीका कार्यकर्ताहरूसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

यस क्षेत्रबाट प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगोल नेशनल अर्गनाइजेसन र अन्य तीन जना स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीप्रगतिशील लोकतान्त्रिक पार्टीराजुनाथ पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...