
काठमाडौँ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले काठमाडौँमा तिब्बती आध्यात्मिक नेता दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिएको भन्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । खनालले यस कदमलाई नेपालको स्थापित 'एक चीन नीति' विरुद्धको 'निर्लज्ज' र 'राष्ट्रहित विरोधी' कार्यको संज्ञा दिएका छन् ।आइतबार एक विज्ञप्ति...