
काठमाडौँ ।संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु हुनेछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।त्यस्तै, ११ मन्त्रालयसम्बन्धी...