प्रतिनिधिसभा

प्रतिनिधिसभा बैठक आज, विनियोजन विधेयक पारित गरिने

Author

सजिलो पत्रिका

२०८२ असार १०, मङ्गलबार

41
Share
Featured
  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ।
  • अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयक, आर्थिक विधेयक, र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पेस गर्ने कार्यसूचीमा छन्।
  •  बैठकअघि विभिन्न मन्त्रालय तथा कार्यालयहरू सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । 

२०८२ पारित गरिने भएको छ । आज बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रलय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयसहरी विकास मन्त्रलय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

यो समाचारमा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाठमाडौँविष्णुप्रसाद पौडेलप्रतिनिधि सभा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...