
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)की राष्ट्रिय सभा सांसद राम कुमारी झाँक्रीले भदौ २४ गते सिंहदरवारसहित सरकारी संरचनामा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै सरकारसँग प्रश्न गरेकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले घटनाबारे सत्य तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने बताइन्। सांसद झाँक्रीले उक्त दिनको घटनाबारे सार्वजनिक रूपमा स्पष्ट उत्तर...