रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्यमा निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार १७:३८

42
Share
Featured
  • नेकपा एमालेकी रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्।
  • उनले ६,३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन्।
  • लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा कुल २८६ मतदाता (प्रदेश सभा सदस्य ७८ र स्थानीय तहका प्रमुख/उपप्रमुख २०८) ले मतदान गरेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ राम कुमारी झाँक्री राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन् । लुम्बिनी प्रदेशबाट भएको निर्वाचनमा उनले ६,३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् ।

लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा कुल २८६ मतदातामध्ये प्रदेश सभाका ७८ सदस्य र स्थानीय तहका २०८ जना प्रमुख तथा उपप्रमुखले मतदान गरेका थिए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय सभाराम कुमारी झाँक्रीलुम्बिनी प्रदेश
काठमाडौँ4 more

ट्यागहरू

#लुम्बिनी प्रदेश#राष्ट्रिय सभा#रामकुमारी झाँक्री#नेकपा एमाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू