रामकुमारी झाँक्रीको माधव नेपाललाई कटाक्ष: 'आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड?'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

15
Share
Featured
  • नेतृ रामकुमारी झाँक्रीले पार्टी एकीकरणको अन्तिम समयमा गरिएको आफ्नोपक्षीय कारबाहीलाई अर्थहीन ठहराउँदै यसले जनताले के भन्छ भन्ने कुरामा ध्यान नदिएको उल्लेख गरेकी छन्।
  • उनले माधवकुमार नेपाललाई बाँकी जीवनका लागि शुभकामना दिँदै आफूले सधैं उनलाई अभिभावकको रूपमा सम्झने बताइन्।
  • झाँक्रीले आफ्नो स्टाटसमा पार्टी प्रमुखका रूपमा नेपालले पुर्‍याएको योगदानको स्मरण गर्दै, अन्तिम घटनाले इतिहासलाई मात्र असर गरेको र जीवनमा सबैभन्दा ठूलो सम्पत्ति समाज र देशप्रति योगदान रहेको उल्लेख गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेतृ राम कुमारी झाँक्रीले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई सम्बोधन गर्दै आफूलाई गरिएको कारबाहीप्रति कटाक्ष गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेख्दै पार्टी एकीकरणको अन्तिम समयमा गरिएको अर्थहीन कारबाहीप्रति कटाक्ष गरेकी हुन्। उनले यस्तो कारबाही गर्दा लोकले के भन्ला भन्ने पनि नलागेको भन्दै कारबाहीको अर्थ नभएको बताएकी छन्।

झाँक्रीले नेपाललाई बाँकी जीवनका लागि शुभकामना दिँदै आफूले सधैँ अभिभावकको रूपमा सम्झिने उल्लेख गरेकी छन्।


यो समाचारमा

माधवकुमार नेपालकाठमाडौँराम कुमारी झाँक्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...