
काठमाडौँ।नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज स्वास्थ्य सेवा वा सुलभ मूल्यमा औषधि पाउने अवस्था नबन्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले स्वास्थ्य क्षेत्रको वास्तविक रूपान्तरणका लागि दीर्घकालीन योजना, स्पष्ट नीति र व्यवहारिक समाधानको आवश्यकता...