'प्रतिस्पर्धा व्यक्तिले होइन, मुद्दाले गर्छ'-महामन्त्री पौडेल

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

20
Share
Featured
  • महामन्त्री प्रदीप पौडेलले आगामी निर्वाचन व्यक्तिभन्दा मुद्दाकेन्द्रित हुने बताएका छन्।
  • कांग्रेसका मुद्दाहरू घोषणापत्रमार्फत स्पष्ट रूपमा प्रस्तुत गरिने उनले बताए।
  • पार्टीले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने नयाँ अभ्यास सुरु गरेको जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा व्यक्ति-व्यक्तिबीच नभई मुद्दाहरूका आधारमा हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले उठाएका मुद्दाहरूलाई घोषणापत्रमार्फत स्पष्ट पारिने बताए । "प्रतिस्पर्धा व्यक्तिले होइन, व्यक्तिले उठाएको मुद्दाले गर्छ," पौडेलले भने ।
उनले यसपटक पार्टी सभापति गगन थापालाई मधेशबाट उम्मेदवार बनाएर देश विकासको नयाँ सुरुवात गर्न खोजिएको बताए । "पार्टी सभापति मधेशबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिनेछ," उनको तर्क थियो ।

महामन्त्री पौडेलले यसपटक कांग्रेसले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने नयाँ अभ्यासको सुरुवात गरेको समेत खुलासा गरे ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँप्रदिप पौडेलनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...