
पाल्पा । चालु आर्थिक वर्षमा ६ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।डिभिजन वन कार्यालय,पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो ।उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत...