पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

78
Share
Featured
  • पाल्पा रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा आज बिहान टिप्पर दुर्घटना भएको छ।
  • दुर्घटनामा टिप्पर चालक केशव परियारको घटनास्थलमै मृत्यु भएको छ।
  • टिप्पर नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मी जाँदै गर्दा सडकबाट करिब २५० मिटर तल खसेको थियो; घटनाबारे थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पाल्पाको रिब्दीकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिप्पर बिहान साढे ४ बजे सडकबाट करिब २५० मिटर तल खसेको हो।

दुर्घटनामा टिप्पर चालक केशव परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचारमा

पाल्पाकाठमाडौँरिब्दीकोट गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...