
काठमाडौँ ।झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्ताहरूबीच झडप भएको छ । रास्वपाका नेता बालेन्द्र शाह (बालेन)का समर्थकहरूले एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि विवाद सुरु भई झडपको अवस्था सिर्जना भएको हो ।प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बालेनसहितको टोली निर्वाचन अधिकृतको कार्यालय...