
काठमाडौँपूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन्। उनी बुद्ध एयरको जहाजमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। शाहसँगै उनकी धर्मपत्नी कोमल शाह पनि पोखरा आएका छन्।उनी पोखरा लेकसाइडस्थित होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ। हालसम्म उनको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छैन।शाह निकट स्रोतका अनुसार उनी गोरखनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको...