पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरमा, जानकी मन्दिरमा पूजापाठ

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

28
Share
Featured
  • पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित जनकपुरधामस्थित जानकी मन्दिर र राम मन्दिरमा पूजापाठ गरेका छन्।
  • मन्दिर आगमनका क्रममा समर्थक तथा हिन्दुवादी संघ–संगठन र राप्रपाका कार्यकर्ताहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाउँदै भव्य स्वागत गरेका थिए।
  • उनको जनकपुर भ्रमणले स्थानीय राजावादी समर्थकहरू उत्साहित देखिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन्। सोमबार दिउँसो मन्दिर पुगेका पूर्वराजा र उनको परिवारलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए। स्वागतका क्रममा हिन्दुवादी संघ–संगठन र राप्रपाका कार्यकर्ताहरूले 'राजा आऊ, देश बचाऊ' जस्ता नारा लगाएका थिए।

जानकी मन्दिरमा पूजा सकेपछि पूर्वराजा शाह पैदलै राम मन्दिर पुगेर त्यहाँ पनि पूजापाठ गरेका थिए। उनी आइतबार साँझ परिवारसहित जनकपुर पुगेका हुन्। उनको भ्रमणले जनकपुरका राजावादी समर्थकहरू उत्साहित देखिएका छन्।

यो समाचारमा

जनकपुरज्ञानेन्द्र शाहकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...