
काठमाडौँ।काठमाडौँमा ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित यस सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्।सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र...