एमाले सिध्याउन चौतर्फी षड्यन्त्र भइरहेको छ-ईश्वर पोखरेल

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

17
Share
Featured
  • ईश्वर पोखरेलले एमालेविरुद्ध देशभित्र र बाहिरबाट षड्यन्त्र भइरहेको दाबी गरे।
  • बाह्य षड्यन्त्र सामना गर्न पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउनु आवश्यक रहेको बताए।
  • काठमाडौं उपत्यकामा राम्रो नतिजाको विश्वास व्यक्त गर्दै फरक घोषणापत्र ल्याउने तयारी भइरहेको जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमालेलाई सिध्याउन देशभित्र र बाहिरबाट अनेकन षड्यन्त्र भइरहेको दाबी गरेका छन्। काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै उनले बाह्य षड्यन्त्र चिर्नका लागि पार्टी आन्तरिक रूपमा सुदृढ हुनुपर्नेमा जोड दिए।

विगतको आत्मसमीक्षा गरेर चुनावमा होमिएको बताउँदै पोखरेलले काठमाडौं उपत्यकामा एमालेले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।

उनले यस पटक एमालेले फरक ढङ्गको चुनावी घोषणापत्र ल्याउने तयारी गरिरहेको समेत जानकारी दिए।

यो समाचारमा

ईश्वर पोखरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...