काठमाडौं-५ लाई नमूना क्षेत्र बनाउने ईश्वर पोखरेलको प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

21
Share
Featured
  • काठमाडौं–५ का नेकपा (एमाले) उम्मेदवार ईश्वर पोखरेल ले चुनावी घरदैलो अभियान तीव्र पारेका छन्।
  • उनले एमाले देश निर्माण गर्ने शक्ति भएको दाबी गर्दै कार्यकर्तालाई जनताका समस्या सुनेर समाधानमा लाग्न आग्रह गरे।
  • काठमाडौं–५ लाई नमूना क्षेत्र बनाउने संकल्पसहित आफूलाई मतदान गर्न मतदातासँग अपिल गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ५ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई तीव्र पारेका छन्। टोखामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको र यसले कहिल्यै देश बिगार्ने काम नगर्ने दाबी गरे।

उनले कार्यकर्ता र समर्थकहरूलाई जनताको घरदैलोमा पुगेर पार्टीका एजेन्डा स्पष्ट रूपमा राख्न आग्रह गरे। जनताका गुनासा र समस्या सुन्दै त्यसको समाधानमा लाग्ने प्रतिबद्धता जनाउँदै पोखरेलले मुलुकलाई सही दिशामा ल्याउन देशभर एमालेको जित अनिवार्य रहेको उल्लेख गरे। उनले काठमाडौं-५ लाई नमूना क्षेत्र बनाउने संकल्पका साथ आफूलाई मतदान गर्न मतदाताहरूसँग अपिल गरेका छन्।

यो समाचारमा

काठमाडौँईश्वर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...