काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधिनताका मुद्दामा दृढतापूर्वक उभिने

Author

सजिलो पत्रिका

२०८२ फागुन ०४, सोमबार

21
Share
Featured

काठमाडौँ

यही फागुन २१ गते हुने निर्वाचनको लागि आज(सोमबार)देखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोही क्रममा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

घरदैलो कार्यक्रममा पत्रकारहरुसँग बोल्दै पोखरेलले आफ्नो राष्ट्रिय स्तरको एजेण्डा भएको बताउँदै स्वाधिनताको विषयमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए ।

त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य ,रोजगारी तथा स्वरोजगारीको विषय जस्ता कुरामा ध्यान दिने उनले बताए ।

‘राष्ट्रिय स्तरको एजेण्डा छन् । संकटमा पार्न खोजिएका राष्ट्रिय स्वाधिनताको विषयमा हामी दृढतापूर्वक उभिने छौं । राष्ट्रिय स्तरका विकासको कुरामा जोड दिन्छौं । जनतालाई सेवा प्रवाह गर्ने खासगरी उत्पादनसँग जोडिएको शिक्षा,स्वास्थ्य र रोजगारी रोजगारीको विषय जस्ता कुरामा हामी ध्यान दिन्छौं ।’

यो समाचारमा

काठमाडौँईश्वर पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...