
काठमाडौँ।भदौ २४ को ’जेन–जी’ आन्दोलनका क्रममा तीन जना प्रहरी कर्मचारीको निर्मम हत्या भएको घटनामा तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ मुख्य दोषी रहेको निष्कर्ष छानबिन आयोगले निकालेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा खापुङको अदूरदर्शी निर्देशनका कारण प्रहरीको मनोबल खस्किएको र त्यसले अपूरणीय क्षति पु¥याएको उल्लेख गरिएको...