निवर्तमान आईजीपी खापुङलाई विदेश जान रोक, उपत्यका बाहिर जान पनि अनुमति अनिवार्य

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

19
Share
Featured
  • पूर्व आईजीपी चन्द्रकुवेर खापुङलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले विदेश जान रोक लगाउने निर्णय गरेको छ।
  • आयोगको निर्णयअनुसार, खापुङले आयोगको अनुमति बिना काठमाडौं उपत्यका बाहिर पनि जान नपाउने छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निवर्तमान एवं सेवा निवृत्त नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।

आयोगको निर्णयअनुसार, खापुङले आयोगको अनुमतिबिना काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।


यो समाचारमा

काठमाडौँनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...