गृहमन्त्री अर्यालद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

Author

सजिलो पत्रिका

२०८२ असोज २३, बिहिबार

16
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग संयुक्त बैठक गरेका छन्।
  • बैठकमा नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।
  • पछिल्लो राजनीतिक स्थिति, विपद् व्यवस्थापन र काठमाडौंमा बढ्दो सुरक्षा चुनौतीबारे छलफल गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिइएको बताइएको छ। साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ।

यो समाचारमा

ओमप्रकाश अर्यालनेपाली सेनाकाठमाडौँनेपाल प्रहरी
सिंहदरवार5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...