
काठमाडौँपश्चिम नेपालको प्रमुख पर्यटकिय स्थल बर्दिया राष्ट्रिय निकुञ्जमा दशैं–तिहारको चाडबाडको समयमा करिब २९ सय पर्यटकहरूले भ्रमण गरेका छन्। लामो समयको विदा रहेको हुँदा आन्तरिक पर्यटकहरूको संख्या बढ्नु स्वाभाविक रहेको निकुञ्जले जनाएको छ। दशैं अवधिमा असोज ८ देखि २२ गतेसम्म नेपाली १६ सय, विदेशी १६७ र सार्क मुलुकका ३४ गरी कुल...