पोखरामा दशैंको लहर: मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै (तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

19
Share
Featured

काठमाडौँ

दशैंको रौनकसँगै पोखरा भरि चहलपहल बढ्न थालेको छ । चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भिड बढेको छ भने मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा (भेडा) पोखरा भित्र्याउने क्रम पनि तीव्र भएको छ ।

मुस्ताङका विभिन्न गाउँहरूबाट व्यापारीहरूले च्याङ्ग्रा ल्याएर पोखराका विभिन्न स्थानमा बिक्री गर्न थालेका छन् । दशैंमा च्याङ्ग्राको मासु विशेष स्वादिष्ट मानिने भएकाले उपभोक्ताको आकर्षण पनि उत्तिकै छ ।


पोखराका स्थानीयवासी मात्र नभई आसपासका गाउँबस्तिबाट समेत दशैंको किनमेलका लागि मानिसहरू पोखरा झर्ने गर्दछन् । यसरी मुस्ताङबाट च्याङ्ग्रा भित्र्याउँदै, हरिचोकदेखि यम्दी क्षेत्रसम्म पोखरामा दशैंको पूर्ण रौनक देखिएको छ ।










यो समाचारमा

पोखरामुस्ताङकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...