
काठमाडौँ।पूर्वगृहमन्त्री सुदन गुरुङले तारकेश्वरमा भएको ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्। शनिबार प्रहरी वृत्त बालाजु पुगेर उनले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनको कठघरामा ल्याउन प्रहरीलाई आग्रह गरेका हुन्।मृतक ईश्वरी भुजेल पूर्वमन्त्री गुरुङकै निर्वाचन क्षेत्र गोरखा–१ की बासिन्दा हुन्। उनले प्रहरी कार्यालय जानुअघि मृतककी आमा...