
काठमाडौँप्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले समाजवादी लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने उद्देश्यसहित पाँच बुँदे कार्यक्रम घोषणा गरेको छ। पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले उक्त कार्यक्रम सार्वजनिक गरेको हो।वैशाख ११ र १२ गते काठमाडौँमा बसेको बैठकले आगामी राजनीतिक दिशा तय गर्दै संगठन सुदृढीकरण र आन्दोलनलाई नयाँ स्वरूपमा अघि बढाउने निर्णय गरेको हो।...