पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

17
Share
Featured
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भयो।
  • स्वास्थ्य जटिल भएपछि उनलाई बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो र आज बिहान ८:१५ बजे उपचारकै क्रममा मृत्यु भयो।
  • उनको दाहसंस्कार पशुपतिस्थित विद्युतीय शव गृहमा गरिने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  ।

पूर्वप्रधानमन्त्री एवम प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराई सचिवालयका अनुसार बाबुरामका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो ।

केही दिनयता स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।सोही अस्पतालमा उपचारकै क्रममा आज बिहान ८:१५ बजे उनको निधन भएको  ।

उनको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने जनाएको छ ।

यो समाचारमा

काठमाडौँप्रगतिशील लोकतान्त्रिक पार्टीबाबुराम भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...