
काठमाडौँ।विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले अति महत्वपूर्ण सार्वजनिक विषयबाहेक पत्रकार, युट्युबर वा सोसल मिडिया कसैलाई पनि अन्तर्वार्ता नदिने बताएका हुन्।केही दिनअघि एक अन्तर्वार्ताका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५०...