
काठमाडौँ।'जेनजी' आन्दोलन र त्यसक्रममा भएको सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार, सुरक्षा स्थितिबारे पूर्ण जानकारी हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले समयमै आवश्यक पहल नगरेका कारण ठूलो क्षति हुन पुगेको हो।प्रतिवेदनमा उल्लेख भएअनुसार, भाद्र २३ गते संघीय संसद्...