निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलले आज शीर्ष नेताहरूसँग भेट्दै

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार १०:४५

12
Share
Featured
  • सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको वातावरण तयार गर्न प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन्।
  • मन्त्री खरेलले क्रमशः कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डसँग उनीहरूकै निवासमा भेट्ने कार्यक्रम तय गरेका छन्।
  • ‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई सहज बनाउँदै निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न सरकार संवाद र समन्वयमा सक्रिय छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनाउने उद्देश्यले उनले यो भेटवार्ता गर्न लागेका हुन् ।

सञ्चारमन्त्रीको सचिवालयका अनुसार, मन्त्री खरेलले पहिले कांग्रेस सभापति शेर बहादुर देउबा, त्यसपछि एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र अन्त्यमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनीहरूकै निवासमा पुगेर भेट्ने कार्यक्रम छ ।

'जेनजी' आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज बनाउँदै निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न सरकारले संवाद र समन्वयलाई तीव्रता दिएको छ । यसै सिलसिलामा मन्त्री खरेलले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीखड्गप्रसाद शर्मा ओलीजगदीश खरेलकाठमाडौँ
पुष्पकमल दाहाल5 more

ट्यागहरू

#प्रतिनिधिसभा निर्वाचन#पुष्पकमल दाहाल प्रचण्ड#जगदीश खरेल#जेन-जी आन्दोलन#शेरबहादुर देउवा#केपी शर्मा ओली#नेपाली कांग्रेस#भेटवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू