काठमाडौं प्रहरीको आग्रह-आन्दोलनमा जलेका मिसिलका लागि पीडितसँग कागजात माग

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार ०६:५०

18
Share
Featured
  • भदौ २३–२४ को आन्दोलनमा प्रहरीले प्रयोग गर्ने विभिन्न कार्यालयमा आगजनी र तोडफोड हुँदा अनुसन्धानका फाइल तथा मिसिल कागजात जलेर नष्ट भएका कारण काठमाडौं प्रहरी परिसरले ती विवरण उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
  • पीडित वा निवेदकसँग भएका कागजात उपलब्ध गराए अनुसन्धान पुनः सहज रूपमा अघि बढ्न मद्दत हुने प्रहरीको भनाइ छ।
  • सम्बन्धित कागजात नजिकको प्रहरी वृत्त वा काठमाडौं जिल्ला प्रहरी परिसरमा बुझाइदिन अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा जलेर नष्ट भएका अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा रहेका कागजात तथा अनुसन्धानका फाइलहरू जलेकाले पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन अनुरोध गरिएको हो।

ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन मद्दत पुग्ने प्रहरीको भनाइ छ। प्रहरीले नजिकको सम्बन्धित वृत्त वा जिल्ला प्रहरी परिसर काठमाडौंमा ती कागजात उपलब्ध गराइदिन अनुरोध गरेको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#जेन-जी आन्दोलन#जिल्ला प्रहरी परिसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    १५ ठाउँको पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू