
काठमाडौँ।तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मतगणना अपडेट अनुसार वाग्लेले २ हजार १३१ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेका छन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले ९६३ मत प्राप्त गरेका छन्। वाग्ले र भट्टराईबीच...