संघीय मामिला मन्त्रीमा नियुक्त न्यौपानेले आज शपथ लिँदै

Author

सजिलो पत्रिका

२०८२ असार ३२, बुधबार

29
Share
Featured
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भगवती न्यौपानेले आज दिउँसो ३ बजे शपथ ग्रहण गर्दैछिन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार मन्त्रीमा नियुक्त गरेका हुन्।
  • अघिल्ला मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि पदमुक्त भई मन्त्रालयको जिम्मेवारी न्यौपानेलाई दिइएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजे शपथ ग्रहण समारोह आयोजना गरिएको छ।

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार मन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री राज कुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि पदमुक्त भएका थिए। गुप्ता पदमुक्त भएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले न्यौपानेलाई दिएका हुन्।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीराज कुमार गुप्तारामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...