
काठमाडौँनवनियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएपछि उहाँ आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। आयोगको सिफारिसअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने...