काठमाडौं । सोमबार राजधानीका विभिन्न संवेदनशील स्थानहरूमा शंकास्पद रूपमा गाडीहरू पार्किङ गरिएको भेटिएको छ। नेपाली काँग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास र तीनवटा ठूला मिडिया हाउसको गेट अगाडि यस्ता गाडीहरू राखिएका हुन्।सभापति थापाको निवास अगाडि बिहान ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी शंकास्पद रूपमा पार्किङ गरिएको थियो। स्थानीयका अनुसार उक्त




