
काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। अधिकांश प्रदेशले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएका हुन्।यस वर्ष बागमती प्रदेशले सबैभन्दा ठूलो ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको छ भने गण्डकी प्रदेशले सबैभन्दा सानो...