बजेटबारे थप जानकारी दिन अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

10
Share
Featured
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ३ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेटबारे पत्रकार सम्मेलन गर्नेछन्।
  • सम्मेलनमा आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता, लक्ष्य र कार्यान्वयन योजनाबारे थप स्पष्ट पारिनेछ।
  • बजेटमाथि उठेका जिज्ञासा र सार्वजनिक चासोका विषयमा पनि मन्त्री वाग्लेले जानकारी दिनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन्। संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, लक्ष्य र कार्यान्वयनका योजनाबारे थप प्रष्ट पार्न उनले पत्रकार सम्मेलन बोलाएका हुन्।

अर्थ मन्त्रालयको सुवर्ण हलमा अपरान्ह ३ बजे आयोजना हुने उक्त कार्यक्रममा मन्त्री वाग्लेले बजेटमाथि उठेका जिज्ञासा र सार्वजनिक चासोका विषयमा जानकारी दिने उनको सचिवालयले जनाएको छ। सरकारले हिजो मात्रै आगामी आर्थिक वर्षका लागि नयाँ बजेट सार्वजनिक गरेको थियो।

यो समाचारमा

काठमाडौँअर्थ मन्त्रालयस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...