काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को बुधबारको बैठकले धिताललाई आयोगको नेतृत्व सुम्पिने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष धितालले आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।यसअघि पनि आयोगको अध्यक्ष रहेका



