वेदिका केसी पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

16
Share1
Featured
  • वेदिका केसी राधिका दासीविरुद्ध भ्रामक अफवाह फैलाएको आरोपमा पक्राउ परेकी छन्।
  • केन्द्रीय साइबर ब्यूरोले साइबर कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको छ।
  • अदालतबाट एक दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध भ्रामक अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले उनलाई नियन्त्रणमा लिएको हो।

साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीविरुद्ध साइबर कसुर अन्तर्गत मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। उनले सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या हुने किसिमका सामग्री सम्प्रेषण गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निराश युवालाई गगन थापाको अपिल– 'त्यसो नगर साथी, हामी छौं'

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भई आत्महत्याको सोचमा पुगेका युवाहरूलाई त्यसो नगर्न भावुक अपिल गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले संकटको बेला नागरिकलाई एक्लो महसुस नगर्न आग्रह गरे।"कहीँ कतै कुनै

    Data is loading...

    Loading brands...

    Loading footer...